नियम १७
काम गर्ने व्यक्ति, भरिया आदि गणना नगर्नेः

(१) जन्ती साथ जाने भरियाहरुलाई जन्तीको संख्यामा गणना गरिने छैन ।
(२) मुख हेर्न जादा सामान आदि वोकी जाने भरियाहरुलाई मुख हेर्न जाने व्यक्तिहरुको संख्यामा गणना गरिने छैन ।
(३) भोजमा काममा लगाएको व्यक्तिलाई आमन्त्रित व्यक्तिहरुको संख्यामा गणना गरिने छैन ।