नियम
कामको फछ्र्याैट
यस नियमावलीमा भएका व्यवस्थाको प्रतिकूल नहुने गरी नेपाल सरकारको कामको फछ्र्याैट
देहाय बमोजिम हुनेछ ः—
(क) परिच्छेद — २ को व्यवस्था अनुसार मन्त्रालयबाट,
(ख) परिच्छेद — ३ को व्यवस्था अनुसार प्रधानमन्त्रीबाट,
(ग) परिच्छेद — ४ को व्यवस्था अनुसार मन्त्रिपरिषद्बाट,