दफा २३
कामबाट हटाउन सकिने
(१) सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारहरू मध्ये कसैको काम सन्तोषजनक नभएमा पर्वतारोहीदलको नेताले सम्पर्क अधिकृतसंग परामर्श गरी
त्यस्तो व्यक्तिलाई कामबाट हटाउन सक्नेछ ।१क) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई पर्वतारोहण कार्य समाप्त हुनु अगावै कामबाट हटाइएमा त्यस्ता व्यक्तिले प्राप्त गरेको सुविधाका सामानहरूमध्ये आफ्नोे जिउमा प्रयोग
गरी सकेको लुगा, जुत्ता आदि बाहेकका सामानहरू पर्वतारोही दललाई नै फिर्ता गर्नु पर्नेछ ।(२) उपदफा (१) बमोजिम हटाइएका व्यक्तिलाई जहाँबाट काममा लिएको हो सोही ठाउँसम्म फर्की जान लाग्ने खर्च त्यस्तो पर्वतारोही दलले दिनु पर्नेछ ।