दफा ५०
काममा लगाइएको प्रतिवेदन
: ठेकेदारले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको पन्ध (१५) दिनभित्र आफूले र कुनै समयावधिको लागि यस सम्झौताबमोजिम नेपालमा कार्यरत आफ्नो प्रत्येक कटकेन्दारले काममा लगाएका सबै व्यक्तिहरूको राष्ट्रियता, नियुक्तिकर्ता, पद, पारिश्रमिक तथा अन्य सुविधाबारे विभागलाई सूचना दिनेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन