दफा ३३
कायम मुकायम प्रधान न्यायाधीशको सुविधा
कायम मुकायम प्रधान न्यायाधीशले प्रधान न्यायाधीशको पारिश्रमिक र सुविधा पाउनेछ ।
तर कायम मुकायम प्रधान न्यायाधीशले यो ऐन बमोजिम प्रधान न्यायाधीशले पाउने निवृत्तभरण र पारिवारिक निवृत्तभरण पाउने छैन ।