नियम २७
कार्य प्रकृति अनुसार थप आचार संहिता बनाउन सकिने

पृथक कार्य प्रकृति भएका मन्त्रालय वा सचिवालय र अन्तर्गत निकायले आ–आफ्नो कार्य प्रकृति अनुसार कर्मचारीको थप पदीय आचार संहिता तयार गरी लागू गर्न सक्नेछन् ।