नियम ३६
कार्य फछ्र्यौट गर्ने समयावधि

३६. कार्य फछ्र्यौट गर्ने समयावधि

... प्रत्येक पदाधिकारी वा कर्मचारीले कार्य विवरणमा तोकिए बमोजिम आफूले गर्नु पर्ने कार्य देहायको प्राथमिकता जनिएकोमा देहायको अवधिभित्र प्राप्त समयको क्रम अनुसार फछ्र्यौट गर्नु पर्नेछ ः–

img

 

स्पष्टीकरण ः

(१) “तुरुन्त” भन्ने प्राथमिकता जनिएकोमा बाहेक अन्य प्राथमिकता जनिएकोमा कार्य फछ्र्यौट गर्ने अवधि भन्नाले कार्यको उठान वा शुरु गरेको र फछ्र्यौट गरेको दिन वीचको अवधिलाई जनाउनेछ र यस्तो कार्यलाई वर्र्गीकरण गर्ने अधिकार सम्बन्धित निकायलाई
हुनेछ ।
(२) कुन काममा कुन किसिमको प्राथमिकता जनिएको हो सो कुरा सम्बन्धित कार्यालयभित्रै उठान भएको काम भए सो कार्य फछ्र्यौट गर्न आदेश दिने अधिकृतले प्राथमिकता निर्धारण गरे बमोजिम हुनेछ । अन्य कार्यालयबाट लेखी आएकोमा सोही कार्यालयबाट प्राथमिकता
निर्धारण गरे बमोजिम हुनेछ ।
(३) कुनै पनि प्राथमिकता नजनिएको कामलाई साधारण काम मानिनेछ