दफा २९
कार्य योजना विपरीत काम गर्नेलाई हुने सजाय
सामुदायिक वनमा कुनै उपभोक्ताले कार्य योजना विपरीत हुने कुनै काम गरेमा निजलाई सम्बन्धित उपभोक्ता समूहले उपयुक्त सजाय गर्न सक्नेछ र कुनै हानि नोक्सानी भएकोमा बिगो समेत असुल उपर गर्न सक्नेछ ।