दफा
कार्यकारी निर्देशकः

६. कार्यकारी निर्देशकः

(१) समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक जना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले समितिको कार्यालय रहेको पर्यटन कार्यालयको प्रमुखलाई समितिको कार्यकारी निर्देशकको रुपमा काम गर्न तोक्नेछ