दफा ६
कार्यकारी निर्देशक
६. कार्यकारी निर्देशक
(१)समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक जना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले निजामती सेवाको राजपत्राङ्कित तृतीय श्रेणीको कुनै अधिकृत कर्मचारीलाई समितिको कार्यकारी निर्देशकको रुपमा काम गर्न तोक्नेछ ।