नियम ५क
कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
कार्यकारी
प्रमुखको काम, कर्तव्य -र अधिकार देहायबमोजिम
हुनेछः-
(क) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी योजना तथा कार्यक्रम तयार गरी कार्यकारी समितिसमक्ष पेश गर्ने,
(ख) विपद् व्यवस्थापनका लागि प्राप्त स्रोत, साधन, जनशक्ति, सहयोग तथा सहायता परिचालन गर्ने गराउने,
(ग) भौतिक संरचनाको निर्माण गर्दा विपद् प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक समन्वय गर्ने, (घ) आफूले सम्पादन गरेका काम कारबाहीको विवरण नियमित रूपमा मन्त्रालयलाई उपलब्ध गराउने,
(ङ) कार्यकारी समितिको निर्णयबमोजिम भूकम्प तथा; अन्य विपद्बाट ठुलो सङ्ख्यामा क्षतिग्रस्त संरचनाहरूको प्रबलीकरण, पुनर्निर्माण वा. पुर्स्थापना गर्न सङ्घीय निकाय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने,
(च)। परिषद् वा कार्यकारी समितिले तोकेबमोजिमका कार्य गर्ने।