नियम ५ख
कार्यकारी प्रमुखको सुविधा
(१) कार्यकारी प्रमुखको
पारिश्रमिक र. सुविधा अनुसूची-१ मा उल्लेख
भएबमोजिम हुनेछ ।
(२), कार्यकारी प्रमुखले देहाय बमोजिमको बिदा
पाउनेछ:-
(क) भैपरी आउने र पर्व बिदा
(ख) बिरामी बिदा
(ग) किरिया बिदा
(घ) प्रसुति बिदा
(३) कार्यकारी प्रमुखले प्रत्येक वर्ष छ दिन भैपरी आउने बिदा र छ दिन पर्व बिदा लिन पाउनेछ। (४) कार्यकारी प्रमुख बिरामी परेको अवस्थामा प्रत्येक वर्ष छ दिन बिरामी बिदा लिन पाउनेछ।
(५) कार्यकारी प्रमुखको बाबु, आमा, पति, पल्ली, छोरा वा छोरीको मृत्यु भएमा वा. निज आफैंले किरिया बस्नु परेमा पन्ध्र दिन किरियाँ बिदा लिन पाउनेछ।
(६) कार्यकारी प्रमुख सुत्केरी हुने भएमा सुत्केरीको अघिपछि गरी अन्ठानब्बे दिन प्रसुति बिदा लिन पाउनेछ ।
(७) उपनियम /(२) बमोजिमको बिदाको अवधिमा पूरा तलब पाइनेछ र त्यस्तो बिदा अर्को वर्ष सञ्चित हुने छैन ।
(८) भैपरी आउने र पर्व बिदा कार्यकारी प्रमुख आफैंले स्वीकृत गरी लिन सक्नेछ र सो बाहेकका अन्य बिदा बस्नु परेमा मन्त्रालयको सचिवबाट स्वीकृत गराउनु पर्नेछ ।
(९) कार्यकारी प्रमुखले स्वदेश वा विदेशमा भ्रमणमा जानुपर्दा मन्त्रालयको सचिवबाट भ्रमण आदेश स्वीकृत गराउनु पर्नेछ।