नियम ३
कार्यकारी समितिको काम, कर्तव्य र अधिकार
: ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त: कार्यकारी समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) ऐनको दफा ८ को खण्ड ।ख) र ।ग) बमोजिम स्वीकृत एकीकृत तथा क्षेत्रगत नीति, योजना, रणनीतिक योजना तथा कार्यक्रम लागू गर्न सङ्घ, प्रदेश, जिल्ला, स्थानीय तहका सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गर्ने तथा त्यस्ता कार्यक्रमको कार्यान्वयनको विषयमा निरन्तर अनुगमन गर्ने,
(ख) ऐनको दफा प को खण्ड (घ) मा निर्धारित भूमिका निर्वाह गरे नगरेको सम्बन्धमा सार्वजनिक, निजी, गैरसरकारी लगायत सबै निकाय तथा संस्थाको अनुगमन गरी त्यस्तो भूमिका निर्वाह गर्न लगाउने,
ग) विपद् व्यवस्थापन सम्बन्धमा सङ्घ, प्रदेश, जिल्ला तथा स्थानीय तहका सम्बन्धित निकायसँग समन्वय गरी विपद् व्यवस्थापनको लागि आवश्यक पर्ने भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने,
(घ) शैक्षिक पाठ्यक्रममा समावेश गर्ने विपद् व्यवस्थापन सम्बन्धी विषयहरु तयार गरी पाठ्यक्रममा समावेश गर्न सम्बन्धित निकायलाई सुझाव दिने,
[ङ) बीमा र सामाजिक सुरक्षा लगायतका विपद्जन्य जोखिम हस्तान्तरणका विधि र प्रक्रिया निर्धारण गरी कार्यान्वयन: गर्ने, गराउने,
(च) विपद्को समयमा खटिने कर्मचारी तथा स्वयंसेवकको सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने ॥