दफा ३४क
कार्ययोजना विपरीत गर्नेलाई सजाय
: कबुलियती वनमा कसैले कार्ययोजना विपरीतको कुनै काम गरेमा वा वनमा हामी नोक्सानी पुर्याउने कार्य गरेमा त्यस्तो कार्य गर्ने व्यक्ति वा समुदायलाई अन्य राष्ट्रिय वनमा कसूर गरे सरह सजाय हुनेछ ।