दफा २४
कार्यवाहक भई काम गर्न सक्ने
कुनै कारणबश अध्यक्षको पद रिक्त भएमा वा निज विदेश
भ्रमणमा गएकोमा वा सात दिनभन्दा बढी समयसम्म विदामा रहेकोमा आयोगको वरिष्ठतम
सदस्यले आयोगको कार्यवाहक अध्यक्ष भई कार्य गर्नेछ ।