नियम ५३
कार्यविधि निर्धारण गर्ने
यस नियमावलीमा व्यवस्था भए देखि वाहेक आयोगबाट गरिनु पर्ने काम कारवाही व्यवस्थित गर्न आयोगले ऐन र यस नियमावली प्रतिकूल नहुने गरी कार्यविधि निर्धारण गर्न सक्नेछ ।