नियम २४
कार्यविधि बनाउन सक्ने
प्रदेश सरकार र स्थानीय तहले यो नियमावली कार्यान्वयनका लागि आ-आफ्नो कार्य क्षेत्रमा लागू हुने गरी आवश्यक कार्यविधि बनाई कार्यान्वयन गर्न सक्नेछ ।