दफा ७२क
कार्यविधि, निर्देशिका तथा मापदण्ड बनाउन सक्ने
यस ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको कार्यान्वयन गर्न मन्त्रालयले कार्यविधि, निर्देशिका तथा मापदण्ड बनाई लागू गर्न सक्नेछ।