सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली, २०८०
नियम ४
कार्यसूची
सभामुखको निर्देशन अनुसार महासचिवले बैठक बस्ने दिनको कार्यसूची तयार गर्नेछ र त्यसको एक प्रति सामान्यतया एक दिन: अगावै सदस्य र संसदीय दलको कार्यालयलाई उपलब्ध गराइनेछ र सोको जानकारी विद्युतीय माध्यमबाट समेत सदस्यलाई दिन सकिनेछ।
सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली, २०८०
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: संयुक्त बैठक आह्वानको सूचना
नियम ४: कार्यसूची
नियम ५: राजश्च र व्ययको अनुमान
नियम ६: संयुक्त बैठकको अध्यक्षता
नियम ७: संयुक्त बैठक प्रारम्भ र स्थगन
नियम ८: गणपूरक सङ्ख्या
नियम ९: संयुक्त बैठकको सचिव
नियम १०: संयुक्त बैठकको विवरण
नियम ११: संयुक्त बैठकको कारबाहीको विवरण
नियम १२: निर्णयको अभिलेख र प्रमाणीकरण
परिच्छेद - ३
नियम १३: संयुक्त बैठकमा विधेयक प्रस्तुत
नियम १४: संशोधन पेश गर्न सकिने
नियम १५: संशोधनमाथि छलफल र निर्णय
नियम १६: बिधेयक निर्णयार्थ प्रस्तुत गरिने
नियम १७: आनुङ्गिक सुधार र प्रमाणित
नियम १८: बिधेयकको प्रमाणीकरण
नियम १९: विधेयक निष्क्रिय हुने
परिच्छेद - ४
नियम २०: जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको सूचना
नियम २१: जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको प्रस्तुती
नियम २२: जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव उपर छलफल र निर्णय
नियम २३: यसै परिच्छेद बमोजिम हुने
नियम २४: जानकारी गराउनु पर्ने
परिच्छेद - ५
नियम २५: संसदीय सुनुवाई समिति
नियम २६: सुनुवाईसम्बन्धी कार्यविधि
नियम २७: समितिको प्रतिवेदन
परिच्छेद - ६
नियम २८: राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति
नियम २९: समितिको सभापति
नियम ३०: गणपूरक सङ्ख्या
नियम ३१: संयुक्त समितिको कार्यविधि र अधिकार
नियम ३२: समितिको प्रतिवेदन
परिच्छेद - ७
नियम ३३: संयुक्त समितिको गठन
नियम ३४: संयुक्त समितिको सभापति
नियम ३५: गणपूरक सङ्ख्या
नियम ३६: संयुक्त समितिको कार्यविधि र अधिकार
नियम ३७: संयुक्त समितिको प्रतिवेदन
परिच्छेद - ८
नियम ३८: शपथ
नियम ३९: आन्तरिक कार्यविधि
नियम ४०: अधिकार प्रत्यायोजन
नियम ४१: बाधा अड्काउ फुकाउने अधिकार
नियम ४२: नियमावलीको व्याख्या
नियम ४३: नियमावलीमा संशोधन
नियम ४४: प्रतिनिधि सभा नियमावली बमोजिम हुने
नियम ४५: खारेजी र बचाउ