दफा १५
कार्यालय सुविधा
(१) पदाधिकारीलाई आफ्नो कार्यालय स्थापना गर्न संघीय संसदको सचिवालयमा कार्यकक्ष उपलब्ध गराइनेछ ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३