नियम २४
कार्यालयको अन्य काम कारबाही

यस नियमावली अन्तर्गत काम कारबाही गर्दा परी आउने कार्य र नेपाल सरकारले यस सम्बन्धमा तोकी दिएको अन्य कार्य समेत कार्यालयले गुर्न पर्नेछ ।