दफा ७५
कार्यालय
: लागू मितिले नब्बे (९०) दिनभित्र ठेकेदारले काठमाडौंमा कार्यालय स्थापना गर्नेछ र यस सम्झौताको अवधिभर सो कार्यालय कायम राख्नेछ ।