दफा ११
कुनै अदालतमा प्रश्न उठाउन नसकिने

यस ऐन अन्तर्गत जारी भएको आदेश उपर कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।