दफा १४
केन्द्र रहने
(१) जीवनाशक विषादीको नियन्त्रण, नियमन, पञ्जीकरण तथा व्यवस्थापन लगायतका कार्य गर्न मन्त्रालय अन्तर्गत एक प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्र रहनेछ।
(२) केन्द्रका लागि आवश्यक पर्ने जनशक्ति नेपाल सरकारले उपलब्ध गराउनेछ।