नियम ४१
केन्द्रले विशेष समिति गठन गर्न सक्ने

(१) केन्द्रले खनिज पदार्थको विकास एवं प्रवद्र्धनसँग े सम्बन्धित कुनै निश्चित कार्य सञ्चालन गर्न आवश्यकता अनुसार विशेष समिति गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने विशेष समितिको काम, कर्तव्य तथा अधिकार र कार्यविधि केन्द्रले तोकिदिए बमोजिम हुनेछ ।