नियम
कोषको कार्यालय
(१) कोषको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र कोषले आवश्यकता अनुसार प्रदेशस्तरमा आफ्नो शाखा कार्यालय खोल्न सक्नेछ।
(२) कोषको सङ्गठन संरचना र दरबन्दी समितिको सिफारिसमा मन्त्रालयबाट स्वीकृत भए बमोजिम हुनेछ।