दफा ३१
कोषको प्रयोग
दफा ३० बमोजिमको कोषमा जम्मा भएको रकम देहायको काममा खर्च गरिने छ:
(क) परिषद्बाट भए गरेको निर्णयको कार्यान्वयन गर्न,
(ख) परिषद्को सचिवालय सञ्चालन गर्न,
(ग) मेलमिलाप सम्बन्धी कार्यविधिको नियमित सुधार, परिमार्जन र सरलीकरण गर्न,
(घ) मेलमिलाप सम्बन्धी तालीम, प्रशिक्षण र गोष्ठी सञ्चालन गर्न ।