नियम ३८
कोषको प्रयोग
कोषको रकम देहायका काममा सञ्चालक समितिले निर्णय गरे बमोजिम खर्च गरिनेछः-
(क) बातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षण सम्बन्धमा विशिष्टिकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,
(ख) वातावरण प्रदूषण अध्ययन तथा न्यूनीकरण सम्बन्धी प्रविधिको प्रयोग गर्ने, (ग) वातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षण र त्यस्ता कार्यका लागि जनचेतना अभिवृद्धि गर्ने,
(घ) वातावरणीय शिक्षा, तालीम, - अध्ययन अनुसन्धान सम्बन्धी कार्य गर्ने,
(ङ) वातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षणमा उल्लेखनीय योगदान पुच्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने ।