नियम
कोषको रकम अन्य काममा उपयोग गर्न नसकिने

(१) कोषको रकम नियम ४ मा लेखिए बाहेकको अन्य कार्यमा उपयोग गर्न सकिने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सञ्चालक ... समितिको सचिवालय तथा बैठक सञ्चालन गर्न लाग्ने खर्चको लागि कोषको रकम उपयोग गर्न सकिनेछ ।