नियम १oक
कोषको रकम माग गर्न सक्ने
(१) विपद्
व्यवस्थापनसम्बन्धी कार्यको लागि ऐनको दफा २३
बमोजिमका प्रदेश विपद् व्यवस्थापन कोष, जिल्ला विपद्
व्यवस्थापन कोष वा: स्थानीय विपद् व्यवस्थापन कोषमा
रहने गरी कोषबाट रकम माग गर्न सकिनेछ।
(२): उपनियम (१) बमोजिम प्रदेश विपद् व्यवस्थापन कीषको-लागि रकम माग गर्दा सम्बन्धित प्रदेश विपद् व्यवस्थापन परिषद्को निर्णयबमोजिम, जिल्ला विपद् व्यवस्थापन कोषको लागि रकम माग गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम तथा स्थानीय विपद् व्यवस्थापन कोषको लागि रकम माग गर्दा 5 स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम अनुसूची -२ बमोजिमको ढाँचामा माग गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम रकम माग भई आएमा कार्यकारी समितिको निर्णयको आधारमा प्राधिकरणले सम्बन्धित कोषमा रकम उपलब्ध गराउन सक्नेछ । यसरी रकम उपलव्ध गराउँदा प्रधिकरणले अनुसूची-३ बमोजिमको ढाँचामा फाराम तयार गरी स्वीकृत गरी राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम स्थानीय विपद् व्यवस्थापन कोषमा रकम उपलब्ध गराउँदा सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति मार्फत गराउनु पर्नेछ।
(५) उपनियम (३) वा (४) बमोजिम रकम उपलब्ध गराएको जानकारी प्राधिकरणले मन्त्रालयलाई गराउनु पर्नेछ।