नियम १६
कोषको रकमको लगानी
१६. कोषको रकमको लगानी
नेपाल सरकारको स्वीकृति लिई समितिले कोषको रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैंकबाट जारी हुने ऋणपत्रमा लगानी गर्न वा प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्ने “क” बर्गको बैंकमा निक्षेपमा लगानी गर्न सकिनेछ ।