नियम १७
कोषको लेखा र लेखा परिक्षण

(१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) कोषको लेखापरीक्षण महालेखा परिक्षकबाट हुनेछ ।