नियम १२
कोषको लेखा र लेखा परीक्षण

(१) कोषको आय–व्ययको लेखा नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिने छ ।

(२) कोषको आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट हुनेछ ।

(३) कोषको अन्तिम लेखा परीक्षण महालेखापरीक्षकबाट हुनेछ ।