दफा ३४
कोषको लेखापरीक्षण
कोषको हिसाब किताब र स्रेस्ताको लेखापरीक्षण महालेखा परीक्षक वा निजले
तोकेको लेखापरीक्षकबाट हुनेछ ।