नियम ६
कोषको व्यवस्था र सञ्चालन
(१) यस नियमावली बमोजिम कोषको नाममा प्राप्त हुन आउने रकम जम्मा गर्न नेपाल राष्ट्र बैंकमा एउटा खाता खोलिनेछ ।
(२) उपनियम (१) बमोजिमको खाताको सञ्चालन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन प्रमुख र लेखा अधिकृतको संयुक्त दस्तखतबाट हुनेछ ।