नियम १०
कोषको संचालन तथा व्यवस्था
१०. कोषको संचालन तथा व्यवस्था
(१) यस नियमावली बमोजिम कोषमा जम्मा गरिने रकम समितिले तोकिदिएको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम खोलिएको खाताको संचालन समितिले तोकिदिए बमोजिम हुनेछ ।