नियम २२
कोषको सचिवालय
(१) कोषको एउटा सचिवालय हुनेछ ।
(२) उपनियम (१) बमोजिमको सचिवालय काठमाण्डौं उपत्यकामा रहनेछ ।