नियम २१
कोषको सचिवालय

२१. कोषको सचिवालय

(१) कोषको सचिवालय काठमाडौ उपत्यकामा रहनेछ ।

(२) कोषले नेपाल सरकारको स्वीकृति लिई मुलुकभित्र आवश्यकता अनुसार क्षेत्रीय तथा शाखा कार्यालय खोल्न सक्नेछ ।