नियम
कोषको सञ्चालन

कोष सञ्चालन केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको सचिव र केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिले तोकेको
अधिकृतस्तरको कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।