दफा ३
कोषको स्थापना :
(१) लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोष नामको एक कोष स्थापना हुनेछ । सो कोष मुनाफा कमाउने उद्देश्य नभएको एक संस्था हुनेछ ।
(२) लुम्बिनी विकास कोषलाई अंग्रेजी भाषामा “लुम्बिनी डेभलपमेण्ट ट्रष्ट” भनिनेछ ।