नियम १६
कोषबाट राहत वा क्षतिपूर्ति उपलब्ध नगराइने
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ३४ प्रतिकूल हुने गरी पीडितलाई कोषबाट राहत वा क्षतिपूर्ति उपलब्ध गराइने छैन।