प्रचलित कानून बमोजिम एकल व्यक्ति वा दम्पत्तीबाट असुल गरिने एक प्रतिशत करको रकम कोषमा जम्मा गर्नु पर्नेछ ।