नियम
कोषमा रकम जम्मा गर्ने

महिला तथा बालबालिकाको हक हीतको क्षेत्रमा नेपालभित्र कार्यरत अन्तराष्र्टि«र्य े गैर सरकारी संस्थाले बार्षिक रुपमा गर्ने खर्चको मन्त्रालयले तोके बमोजिमको प्रतिशत बराबरको रकममा नघटाई कोषमा जम्मा गर्नु पर्नेछ ।