नियम २०
क्षतिपूर्तिको रकम निर्धारण
ऐन अन्तर्गतको कसूरबाट पीडित व्यक्तिलाई अपराध पीडितलाई क्षतिपूर्ति दिने सम्बन्धी प्रचलित कानून बमोजिमको क्षतिपूर्ति कसूरदारबाट भराइनेछ।