नियम ५४
खनिज कार्यको हिसाव किताव
अनुमतिपत्र प्राप्त व्यक्तिले राख्नु पर्ने खनिज पदार्थको हिसाव किताव विभागले तोकिदिए बमोजिम हुनेछ ।