नियम
खनिज पदार्थको वर्ग

ऐनको दफा ३क. को उपदफा (१) मा उल्लिखित खनिज पदार्थका वर्गहरु भित्र अनुसूची–१ मा उल्लेख भए बमोजिमका खनिज पदार्थ रहनेछन् ।