नियम ४०
खर्च प्रमाणित गर्न सक्ने
  जााचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले प्रारम्भिक जाँचबुझ वा अनुसन्धानको सिलसिलामा बिल भरपाई आउन नसक्ने काममा गरेको खर्च विभागको प्रमुखले औचित्य हेरी प्रमाणित गरिदिन सक्नेछ ।