नियम ४०
खाता सञ्चालन सम्बन्धी व्यवस्था
सचिवालयको खाताको सञ्चालन आयोगको नियन्त्रण र रेखदेखमा रही आयोगको प्रशासकीय प्रमुख र लेखा सम्बन्धी कार्य गर्न तोकिएको मुख्य कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।