नियम ६१
खारजी र बचाउ
(१) वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २ को
खण्ड (घ) र परिच्छेद–९ खारेज गरिएकोछ ।
(२) वैदेशिक रोजगार नियमावली, २०६४ बमोजिम न्यायाधिकरणबाट भए
गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।