नियम २४
खारेजी तथा बचाउ
: (१) देहायका नियमहरु खारेज गरिएका छन् ः-
(क) सैनिक (हवाई परिवहन) नियमावली, २०३०,
(ख) सैनिक विमान सम्भार समूह नियमावली, २०४२ ।
(२) उपनियम (१) मा उल्लिखित नियमहरु बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।